काठमाडौँ । भारतले इङल्याण्डलाई २५४ रनको लक्ष्य दिएको छ ।
जारी विश्वकपको दोस्रो सेमिफाइनलमा टस हारेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर २५३ रन बनाएको हो ।
भारतका लागि सन्जु सामसनले ८९ रन बनाए भने शिभम दुवेले ४३, इशान किसनले ३९, हार्दिक पाण्डेयले २७ र तिलक बर्माले २१ रन बनायेअका थिए ।
त्यस्तै इङल्याण्डका बलर विल ज्याक र आदील रशिदले २-२ विकेट लिएका थिए ।









