• २०८३ बैशाख ५ शनिबार

भारतले इङल्याण्डलाई दियो २५४ रनको लक्ष्य

भारतले इङल्याण्डलाई दियो २५४ रनको लक्ष्य

काठमाडौँ । भारतले इङल्याण्डलाई २५४ रनको लक्ष्य दिएको छ ।

जारी विश्वकपको दोस्रो सेमिफाइनलमा टस हारेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर २५३ रन बनाएको हो ।

भारतका लागि सन्जु सामसनले ८९ रन बनाए भने शिभम दुवेले ४३, इशान किसनले ३९, हार्दिक पाण्डेयले २७  र तिलक बर्माले २१ रन बनायेअका थिए ।

त्यस्तै इङल्याण्डका बलर विल ज्याक र आदील रशिदले २-२ विकेट लिएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै