काठमाडौँ । रुकुमपूर्वमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अग्रता बढाएका छन् ।
प्राप्त पछिल्लो अपडेट अनुसार प्रचण्डले २९८९ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसकी कुसुम देवी थापाले ९१६ मत प्राप्त गरेकी छन् । त्यस्तै एमालेका लिलामणि गौतमले ५९२ मत प्राप्त गरेका छन् ।









