• २०८३ बैशाख ५ शनिबार

धादिङ- १ मा रास्वपाकी आशिका तामाङको अग्रता बढ्यो

धादिङ- १ मा रास्वपाकी आशिका तामाङको अग्रता बढ्यो

काठमाडौँ । धादिङ- १ मा रास्वपाकी आशिका तामाङले अग्रता बढाएकी छन् ।

मतगणनाको प्राप्त पछिल्लो अपडेट विवरण आशिकाले १७५२ मत प्राप्त गरेकी छन् भने नेकपा एमालेका भुमि त्रिपाठीले १०९१ त प्राप्त गरेका छन् । त्यस्तै नेकपाका राजेन्द्र पाण्डेले ७४२ मत प्राप्त गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै