• २०८३ बैशाख १४ सोमबार

फेवाताल पारी रानीवनमा लागेको डढेलो नियन्त्रणमा

फेवाताल पारी रानीवनमा लागेको डढेलो नियन्त्रणमा

पोखरा । पोखराको फेवाताल पारी रहेको रानीवनमा लागेको डढेलो नियन्त्रणमा लिइएको छ ।

सोमबार बिहान वनमा लागेको आगो सशस्त्र प्रहरी सहितको टोलीले नियन्त्रणमा लिएको हो ।  प्रहरीले जङ्गलमा आगो लगाएर वातावरण, वन्यजन्तु र मानव बस्ती समेत जोखिममा पारेको भन्दै आगजनी गर्नेको खोजी र अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै