काठमाडौ । बालेन नेतृत्वको सरकारमा डा. विक्रम तिमल्सिना सञ्चारमन्त्री बन्ने निश्चित भएको छ । ४३ बर्षिय तिमिल्सिना नुवाकोट १ बाट निर्वाचित सांसद हुन् ।
अष्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयमा अध्ययन गरेका तिमिल्सिना शिक्षा र सञ्चारको क्षेत्रमा क्रियाशील छन्









