• २०८३ बैशाख ५ शनिबार

सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले गरे पदबहाली

सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले गरे पदबहाली

काठमाडौं । नवनियुुक्त सञ्‍चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल्सिनाले पदबहाली गरेका छन् ।

शुक्रबार नियुक्त मन्त्रीले शपथ ग्रहणपछि आफ्नो मन्त्रालयमा पद बहाली गरेका हुन् ।

४३ बर्षिय तिमिल्सिना नुवाकोट १ बाट निर्वाचित सांसद हुन् । अष्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयमा अध्ययन गरेका तिमिल्सिना शिक्षा र सञ्चारको क्षेत्रमा १५ वर्षदेखि क्रियाशील छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै