• २०८३ बैशाख ४ शुक्रबार

परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदुत माओमिङको भेटवार्ता

परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदुत माओमिङको भेटवार्ता

काठमाडौँ ।  परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि चिनियाँ राजदुत झाङ माओमिङले शिष्टाचार भेट गरेका छन् ।

मंगलबार बिहान परराष्ट्र मन्त्रालयमा भएको भेटमा राजदुत माओमिङले चिनियाँ विदेशमन्त्री वाङ यी को तर्फबाट मन्त्री खनाललाई पदभार ग्रहणको बधाई तथा शुभकामना सन्देश समेत हस्तान्तरण गरेका थिए ।

भेटका क्रममा नेपाल-चीन सम्बन्धलाई अझ सुदृढ बनाउने र आपसी हितमा आधारित सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै