• २०८३ बैशाख ५ शनिबार

राष्ट्रपति पौडेलको सम्बोधनप्रति प्रतिनिधिसभामा धन्यवाद प्रस्ताव पारित

राष्ट्रपति पौडेलको सम्बोधनप्रति प्रतिनिधिसभामा धन्यवाद प्रस्ताव पारित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त सदनमा गरेको सम्बोधनप्रति प्रतिनिधिसभाले धन्यवाद प्रस्ताव पारित गरेको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहले प्रस्तुत गरेको धन्यवाद प्रस्तावलाई प्रतिनिधिसभाले सर्वसम्मतिले पारित गरेको हो ।

राष्ट्रपति पौडेलले शुक्रबार संघीय संसदको संयुक्त सदनमा सम्बोधन गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै