• २०८३ बैशाख ४ शुक्रबार

शिक्षा समितिको सभापतिमा डा. ओजस्वी शेरचन निर्वाचित

शिक्षा समितिको सभापतिमा डा. ओजस्वी शेरचन निर्वाचित

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) की सांसद डा. ओजस्वी शेरचन चयन भएकी छन् ।

शुक्रबार बसेको समितिको बैठकले सांसद शेरचनलाई सभापतिमा चयन गरेको हो  । उक्त समितिको सभापतिमा एमालेका गुरु बरालले समेत मनोनयन दर्ता गराएका थिए । शेरचनको पक्षमा बहुमत भएपछि उनलाई विजयी घोषणा गरिएको हो  । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै