• २०८३ बैशाख ६ आइतबार

पोखरा जादै पूर्वराजा ज्ञानेन्द्र

पोखरा जादै पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा भ्रमणमा जाने भएका छन्।

पूर्वराजा शाहको संवाद सचिवालयका अनुसार पूर्वरानी कोमल राज्यलक्ष्मी शाहसहित परिवारका सदस्य लिएर पूर्वराजा शाह यसै साता पोखरा भ्रमणमा जान लागेका हुन् ।

उनी देशका विभिन्न स्थानमा भ्रमण तथा मठ मन्दिरको दर्शनका लागि जाने गरेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै