• २०८३ बैशाख ६ आइतबार

काँग्रेस केन्द्रीय अनुशासन समितिको बैठक सोमबार बस्ने

काँग्रेस केन्द्रीय अनुशासन समितिको बैठक सोमबार बस्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक सोमबार बस्ने भएको छ ।

सचिव दिनेश थापामगर बैठक सोमबार दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्ने भएको छ ।

बैठकले यसअघि पूर्व कार्यवाहक सभापति पूर्ण बहादुर खडकालाई सोधेको स्पष्टीकरण बारे छलफल गर्ने बताइएको छ  ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै