• २०८३ बैशाख १७ बिहीबार

नेप्सेमा आजपनि गिरावट, ४ अर्ब ९१ करोडको कारोबार

नेप्सेमा आजपनि गिरावट, ४ अर्ब ९१ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज पनि गिरावट आएको छ । आज विहिबार नेप्से ५.७३ अंकले घटेर २७३८.७२  विन्दुमा पुगेर रोकिएको छ ।

आज ३४६ कम्पनिका एक करोड ९ लाख ७७ हजार ७८३ कित्ता शेयर ४ अर्ब ९१ करोड ६६ लाख २६ हजार ८४८ मा कारोबार भएको थियो ।  आज बैंकिंग र उत्पादन बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, सबैभन्दा बढी श्रीनगर एग्रोको शेयर १२.५७ प्रतिशतले बढेको छ भने सबै भन्दा बढी कर्पोरेट विकास बैंकको शेयर १०.३८ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी रिलायन्स स्पिनिग मिल्सको २६ करोड ७५ लाख र अन्खु खोला हाइड्रोको २१ करोड ९१ लाख बराबरको कारोबार भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै