• २०८३ बैशाख १८ शुक्रबार

युएईविरुद्ध दिपेन्द्रको शतक

युएईविरुद्ध दिपेन्द्रको शतक

काठमाडौँ ।  दिपेन्द्र सिंह ऐरीले युएईविरुद्ध शतक प्रहार गरेका छन् ।

आइसीसी विश्वकप डिभिजन लिग- २ खेल अन्तर्गत टस जितेर पहिला ब्याटिंग गरिरहेको नेपालका लागि ब्याटिंग गर्ने क्रममा दिपेन्द्रले शतक प्रहार गरेका हुन् । 

दिपेन्द्रले ९४ बल खेल्दै शतक पुरा गरेका हुन् । दिपेन्द्रको क्यारियरमा यो दोस्रो एकदिवसीय शतक हो ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै