• २०८३ बैशाख २४ बिहीबार

मुस्ताङमा हिउँमा फसेका दुई पर्यटकको सकुशल उद्धार

मुस्ताङमा हिउँमा फसेका दुई पर्यटकको सकुशल उद्धार

पोखरा । नेपाली सेनाले मुस्ताङ क्षेत्रबाट दुई पर्यटकको सकुशल उद्धार गरेको छ ।

गएराती मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-१, थोराङ्ला पास र मुक्तिनाथ क्षेत्रमा परेको हिउँमा फसेका २ पर्यटकको सकुशल उद्धार गरेको हो ।

उनीहरुलाई नेपाली सेनाको इन्द्रबक्स गणको टोलीले गएराती सकुशल उद्धार गरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै