• २०८३ बैशाख २९ मंगलबार

प्रतिनिधिसभाको सचिव हर्कराज राई बर्खास्त

प्रतिनिधिसभाको सचिव हर्कराज राई बर्खास्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदबाट बर्खास्त गरिएको छ ।

सभामुख डोल प्रसाद अर्यालको सिफारिसमा राष्ट्रपति पौडेलले आजदेखि लागू हुनेगरी पदबाट हटाएका हुन् । 

संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्‍ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (ङ) बमोजिम उनलाई पदबाट हटाइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सचिव राईलाई सभामुख अर्यालले यसअघि दूई पटक स्पष्टीकरण सोधेका थिए  ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै