• २०८३ बैशाख ३० बुधबार

सुनको मुल्य घट्यो, चाँदीको बढ्यो

सुनको मुल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मुल्य तोलाको ७ सयले घटेर तोलाको ३ लाख २ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको ३ लाख २ हजार ९ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले बढेर ५७१० मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ५६९५  मा कारोबार भएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै