• २०८३ जेठ ११ सोमबार

सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

काठमाडौँ । सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्  बैठकले धानको न्यूनतम समर्थन मूल्य तोकेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका हुन् ।

जस अनुसार आर्थिक वर्ष २०८३-०८४ का लागि मोटा धानको प्रतिक्विन्टल ३६६० र मध्यम धानको प्रतिक्विन्टल ३८६० न्यूनतम समर्थन मूल्य तोकिएको छ । उनका अनुसार कृषि तथा पशुपन्छी मन्त्रालयको सिफारिसमा उद्योग मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव गरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै