• २०८३ जेठ २१ बिहीबार

कर्णाली प्रदेशको नीति कार्यक्रम आज सार्वजनिक हुदै

कर्णाली प्रदेशको नीति कार्यक्रम आज सार्वजनिक हुदै

सुर्खेत । कर्णाली प्रदेश सरकारको नीति कार्यक्रम आज सार्वजनिक हुदैछ । कर्णाली प्रदेश सरकार मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्न स्वीकृत गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारको आर्थिक वर्ष ०८३/८४ को नीति कार्यक्रम प्रदेश प्रमुखबाट आज दिउँसो ३ बजे प्रदेश सभामा प्रस्तुत हुने कार्यतालिका रहेको छ ।

असार १ गते सबै प्रदेशले अनिवार्य रुपमा बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था रहेकाले प्रदेशहरुले आफ्नो नीति तथा कार्यक्रम सार्बजनिक गरिरहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै