• २०८३ जेठ २७ बुधबार

प्रतिनिधि सभाको बैठकमा श्रम संस्कृतिको वेल धेराउ र नाराबाजी

प्रतिनिधि सभाको बैठकमा श्रम संस्कृतिको वेल धेराउ र नाराबाजी

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा श्रम संस्कृति पार्टीले वेल घेराउ गरेको छ । 

सभामुख डिपी अर्यालले संसदमा बोल्न नदिएको भन्दै श्रम संस्कृति पार्टीले नाराबाजी गर्दै वेल घेराउ गरेका हुन् ।

विपक्षी दलका काँग्रेस, एमाले, नेकपा र राप्रपालाई बोल्न दिए पनि सभामुखले श्रम संस्कृतिलाई बोल्न समय दिएका थिएनन् ।  श्रम संस्कृति पार्टीले सबै पार्टीलाई बोल्न दिँदा आफूलाई बोल्न नदिएर हेपेको र विभेद गरेको आरोप लगाउदै विरोध गरिरहेका छन् । विरोधकाबीच सभामुखले बैठकलाई अगाडी बढाएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै