• २०८३ असार २५ बिहीबार

निर्वाचन समीक्षा र पार्टी पुनर्गठनको विषयमा छलफल गर्न एमालेको बैठक जारी

निर्वाचन समीक्षा र पार्टी पुनर्गठनको विषयमा छलफल गर्न एमालेको बैठक जारी

काठमाडौं । नेकपा एमालेको गत फागुन २१ गतेको निर्वाचन समीक्षा र पार्टी पुनर्गठनको विषयमा छलफल गर्न बैठक बसिरहेको छ ।

पूर्व प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा जारी बैठकमा निर्वाचनमा एमालेको विपक्षमा आएको जनमत र पार्टी पुनर्गठनका विषयमा छलफल हुने र पार्टीलाई गति दिएर अगाडी बढाउने विषयमा छलफल हुने बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै