• २०८३ श्रावण १४ बिहीबार

उत्तरी कुवेतमा भएको आक्रमणमा एक नेपालीको मृत्यु

उत्तरी कुवेतमा भएको आक्रमणमा एक नेपालीको मृत्यु

काठमाडौँ । उत्तरी कुवेतमा बिहीबार बिहान भएको आक्रमणमा एक नेपाली नागरिकको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

परराष्ट्र मन्त्रालयले उक्त घटनाको आधिकारिक पुष्टि तथा विस्तृत विवरण उपलब्ध गराउन कुवेतस्थित नेपाली राजदूतावासलाई निर्देशन दिइसकेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार नेपाली राजदूतावास कुवेतका सम्बन्धित सरकारी निकाय तथा सम्बद्ध कम्पनीसँग निरन्तर सम्पर्कमा रहेर घटनाबारे थप जानकारी संकलन गरिरहेको र यस घटनासम्बन्धी थप विवरण प्राप्त हुनेबित्तिकै सार्वजनिक गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै