• २०८३ श्रावण १५ शुक्रबार

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भुपेन्द्र भण्डारी पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार बेलुका ललितपुरबाट भण्डारीलाई पक्राउ गरेको हो।

सीआईबीका अनुसार स्मार्ट सेल घोटाला प्रकरणमा भण्डारी पक्राउ गरेका हुन् ।  तत्कालीन सञ्चारमन्त्री रेखा शर्माको समयमा भण्डारी दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त भएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै