काठमाडौँ । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । आज दिउसो १: १५ बजेदेखि बस्ने बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले 'मधेशी आयोगको आर्थिक बर्ष २०८१/८२ को बार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै आज विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्ण प्रसाद पौडेलले 'मधेश प्रदेशमा खानेपानी, सरफाइ तथा जलस्रोत व्यवस्थापन सम्बन्धि अध्ययन प्रतिवेदन २०८३' लाई सभा समक्ष पेश गर्ने कार्यसूची रहेको छ ।









