• २०८३ श्रावण २५ सोमबार

जनकपुरधाम-६ का वडा अध्यक्ष शाहको निधन

जनकपुरधाम-६ का वडा अध्यक्ष शाहको निधन

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका वडा नम्बर ६ का वडा अध्यक्ष दिनेश प्रसाद साहको निधन भएको छ ।  

वडा अध्यक्ष साहको सोमबार बिहान असामयिक निधन भएको उपमहानगरले जानकारी दिएको छ । 

शाहको निधनप्रति दुख व्यक्त गर्दै आज जनकपुरधाम उप-महानगरपालिका नगर कार्यपालिकाको कार्यालय तथा मातहतका सवै वडा कार्यालयहरु (अत्यावश्यक सेवा: स्वास्थ्य, दमकल, सरसफाई आदि सेवाहरु बाहेक) का सेवाहरु वन्द रहने जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै