• २०८३ श्रावण २५ सोमबार

बक्स अफिसमा गौथलीको दबदबा, अहिलेसम्म कति कमायो ?

बक्स अफिसमा गौथलीको दबदबा, अहिलेसम्म कति कमायो ?

काठमाडौँ । गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ । 

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको साउन २४ गते आइतबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार गौथलीले बक्स अफिसमा शानदार कमाई गरेको छ ।

जस अनुसार साउन १ गतेदेखि प्रदर्शन भएको गौथलीले बक्स अफिसमा अहिलेसम्म १९ करोड ७१ लाख ६ हजार कमाई गरेको छ । त्यस्तै यस फिल्मले ७ लाख १५ हजार १९८ टिकट बिक्री गरेको छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै