• २०८३ भदौ ९ मंगलबार

परराष्ट्र सचिव राईसँग चिनियाँ राजदूत माओमिङको भेटवार्ता

परराष्ट्र सचिव राईसँग चिनियाँ राजदूत माओमिङको भेटवार्ता

काठमाडौं । परराष्ट्र सचिव अमृतबहादुर राईसँग नेपालका लागि चीनका राजदूत झाङ माओमिङले भेटवार्ता गरेका छन् ।

परराष्ट्र मन्त्रालयमा मंगलबार भएको भेटमा नेपाल-चीन द्विपक्षीय सम्बन्ध तथा आपसी सहकार्यका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

भेटमा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी सहकार्यका विविध विषयमा विचार आदानप्रदान भएको बताइएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै