• २०८३ भदौ १८ बिहीबार

मलेसियाले नेपाललाई दियो १०४ रनको लक्ष्य

मलेसियाले नेपाललाई दियो १०४ रनको लक्ष्य

काठमाडौं । मलेसियाले नेपाललाई १०४ रनको लक्ष्य दिएको छ । 

एसीसी प्रिमियर कप अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको मलेसियाले ३२.३ ओभरमा अल आउट हुदै १०३ रन बनाएको हो ।

मलेसियाका लागि कप्तान सयद अजिजले सर्बाधिक ३० रन बनाए भने अकिल वाहिदले २४ रन बनाएका थिए । त्यस्तै नेपाली बलर करण केसीले सर्बाधिक ४ विकेट लिए भने ललित राजबंशीले २ तथा हेमन्त धामी, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले एक एक विकेट लिएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै