• २०८३ भदौ २३ मंगलबार

डोजर चलाउने सूचना टाँसिएपछि जनकपुरधामका रजौलवासी आन्दोलित

डोजर चलाउने सूचना टाँसिएपछि जनकपुरधामका रजौलवासी आन्दोलित

जनकपुरधाम । गुठी संस्थानले बस्तीमा डोजर चलाउने सूचना टाँसिएपछि जनकपुरका रजौलवासी आन्दोलित भएका छन् ।

गुठी संस्थानले को विरोधमा स्थानीयले जनकपुरधामको पिडारी चोकमा चक्काजाम गरेका हुन् । संविधानले नागरिकको मौलिक हकका रूपमा खाद्य तथा आवासलगायतका आधारभूत अधिकार सुनिश्चित गरेको भए पनि सरकार पक्षबाटै ती अधिकारको उल्लंघन हुन थालेको आरोप आन्दोलनकारीको छ ।

आफ्नो खाद्य सम्प्रभुता, आवास र कपासलगायतका आधारभूत अधिकारको संरक्षणको माग गर्दै स्थानीयले सडकमा उत्रिएर विरोध जनाएका थिए ।

आन्दोलनकारीहरूले नागरिकका मौलिक अधिकारको सम्मान गर्न तथा आफ्ना माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै