• २०८३ असोज ८ बिहीबार

भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश

भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले भरत दाहाललाई रिहा गर्न परमादेश जारी गरेको छ ।

विहिबार न्यायाधीशद्वय कुमार रेग्मी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले दाहाललाई रिहा गर्न परमादेश जारी गरेको हो ।

दाहाल पक्राउ परेपछि उनकी छोरी डेनिका दाहालले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।

दाहाललाई आइतबार मोरङको बेलबारीबाट पक्राउ गरिएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै