Skip This
  • २०८३ असोज २० मंगलबार

काँग्रेसको महामन्त्रीमा प्रदीप पौडेलसहितको उम्मेदवारी दर्ता

काँग्रेसको महामन्त्रीमा प्रदीप पौडेलसहितको उम्मेदवारी दर्ता

काठमाडौँ । नेपाली काँग्रेसको महामन्त्रीमा प्रदीप पौडेलसहितको उम्मेदवारी दर्ता भएको छ ।

अहिलेसम्म महामन्त्रीमा पौडेलसहित शंकर तिवारी, नैनसिंह महर, सुनीलकुमार शर्मा र डिला संग्रौलाको उम्मेदवारी दर्ता भएको छ । पौडेल गत पुसमा भएको विशेष महाधिवेशनमा महामन्त्रीमा चयन भएका थिए । 

महिलातर्फ संग्रौलाको उम्मेदवारी परेको हो । महिलामा काँग्रेस नेतृ महालक्षी उपाध्याय डिनाले पनि महिलातर्फको महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । 

काँग्रेसले विधान संशोधन गरी महामन्त्रीको संख्या ३ पुर्‍याएको छ । जसमा एक महिला अनिवार्य गरिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै