• २०८३ असोज २२ बिहीबार

एमालेको स्थायी कमिटीको बैठक शुरु, विद्या भण्डारी सहभागी

एमालेको स्थायी कमिटीको बैठक शुरु, विद्या भण्डारी सहभागी

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटीको बैठक शुरु भएको छ । 

बैठक केहीबेरअघि पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुरु भएको हो ।  ११औँ महाधिवेशनपछि स्थायी कमिटीको यो पहिलो बैठक बस्न लागेको हो । 

हालै पार्टीको वरिष्ठ नेता बनेकी विद्यादेवी भण्डारी पहिलो पटक पार्टी बैठकमा सहभागी भएकी छन् ।  

एमालेको स्थायी समितिमा केन्द्रीय पदाधिकारीसहित २७ जना रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै