• २०८३ असोज २६ सोमबार

काँग्रेसको इतिहासमा पहिलो महिला महामन्त्री बनिन् डिला संग्रौला

काँग्रेसको इतिहासमा पहिलो महिला महामन्त्री बनिन् डिला संग्रौला

काठमाडौँ  । नेपाली कांग्रेसको इतिहासमा पहिलो महिला महामन्त्रीका रूपमा डा. डिला संग्रौला निर्वाचित भएकी छन् ।

१५औं महाधिवेशनबाट संग्रौलाले ३११८ मत प्राप्त गर्दै महिला क्लस्टरतर्फ महामन्त्रीमा विजयी भएकी हुन् ।

उनकी प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय ‘डिना’ ले २८६४ मत प्राप्त गरेकी छन् भने रीता खनालले ८०४ मत प्राप्त गरेकी छन् ।

कांग्रेसले यसपटक विधान संशोधन गरी महामन्त्री पदमा महिलाका लागि छुट्टै क्लस्टरको व्यवस्था गरेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै