• २०८३ असोज २७ मंगलबार

नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन

नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ ।

पौडेलको आजै हृदयघातका कारण निधन भएको कीर्तिपुर अस्पतालले पुष्टि गरेको छ ।

राजनीतिमा सक्रिय रहेका पौडेल एमालेबाट माधवकुमार नेपालको समूह अलग भएपछि उनी नेकपा एकीकृत समाजवादीमा आबद्ध भएका थिए । त्यसपछि नेपालले प्रचण्डसँग एकता गरेपछि नेकपा संयुक्तमा आवद्ध भएका थिए । पौडेल जनता टेलिभिजनका अध्यक्ष समेत रहेका थिए ।

नेता पौडेले नेकपा एमालेका तत्कालीन नेता स्वर्गीय मोदनाथ प्रश्रितका छोरा हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै