• २०८३ असोज २७ मंगलबार

कांग्रेस सहमहामन्त्री महिलातर्फ प्रतिमा गौतमको फराकिलो अग्रता

कांग्रेस सहमहामन्त्री महिलातर्फ प्रतिमा गौतमको फराकिलो अग्रता

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री महिलातर्फ प्रतिमा गौतमले फराकिलोप अग्रता बनाएकी छन् । 

एक पदका लागि भएको प्रतिस्पर्धामा गौतमले २ हजार २२ मत प्राप्त गरेकी छन् । उनकी प्रतिस्पर्धी नानुमैया बास्तोलाले ६१४ मत प्राप्त गरेकी छन् ।

पछिल्लो अपडेट अनुसार २ हजार ७८९ मत गणना भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै