• २०८३ असोज २७ मंगलबार

नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य

नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य

काठमाडौँ । नेपालले ओमानलाई २६४ रनको लक्ष्य दिएको छ । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत टस जितेर पहिला ब्याटिंग गर्दै नेपालले ५० ओभरमा ८ विकेट गुमाउदै २६३ रन बनाएको हो ।   

नेपालका लागि रोहित पौडेलले सर्बाधिक ६१ रन बनाए भने अर्जुन कुमाल र करण केसीले ४०-४० रन बनाएका थिए । त्यस्तै बशीर अहमद र इशान पाण्डेले ३७-३७ तथा दिपेन्द्र सिंह ऐरीले २२ रन बनाएका थिए ।

त्यस्तै ओमानका बलर साह फैजल, शकील अहमद र करण सोनावालेले २-२ तथा हसनैन शाहले एक विकेट लिएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै