• २०८३ असोज २९ बिहीबार

कांग्रेसको सुदूरपश्चिमबाट केन्द्रीय सदस्यमा विजयी भए यी उम्मेदवार

कांग्रेसको सुदूरपश्चिमबाट केन्द्रीय सदस्यमा विजयी भए यी उम्मेदवार

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा सुदूरपश्चिम प्रदेशबाट महिला र खुलातर्फका उम्मेदवारको मतगणना सकिएको छ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार महिला खुलातर्फ अम्बिका कुमारी चलाउने, खुलातर्फ जनक चटौत, दिवान सिंह विष्ट र बहादुर सिंह थापा विजयी भएका छन् । त्यस्तै, सुदूरपश्चिम प्रदेशका ३५ वर्षमुनिका युवातर्फ महिलातर्फ रिता शाही र खुला समूहबाट ईं. भुवनराज भट्ट विजयी भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै