• २०८३ असोज ३० शुक्रबार

कांग्रेसको खसआर्यतर्फको सहमहामन्त्रीमा आचार्य विजयी

कांग्रेसको खसआर्यतर्फको सहमहामन्त्रीमा आचार्य विजयी

काठमाडौँ । नेपाली कांग्रेसको खसआर्यतर्फको सहमहामन्त्रीमा मनोजमणि आचार्य विजयी भएका छन् ।

आचार्यले जगदिश्वर नरसिंह केसी, दिनेश कोइराला र शुभराम बस्नेतलाई पराजित गर्दै सहमहामन्त्रीमा निर्वाचित भएका हुन् ।    

त्यस्तै कांग्रेसको मधेशीतर्फको सहमहामन्त्रीमा अजय कुमार चौरसिया विजयी भएका छन् ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै