• २०८३ कार्तिक १० मंगलबार

विराटनगर किंग्सले टस जित्यो, चितवनले पहिला ब्याटिंग गर्ने

विराटनगर किंग्सले टस जित्यो, चितवनले पहिला ब्याटिंग गर्ने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दोस्रो दिनको पहिलो खेल विराटनगर किंग्स र चितवन राइनोजबीचको खेल हुदैछ ।

यस खेलमा विराटनगर किंग्सले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसँगै चितवन राइनोजले पहिला ब्याटिंग गर्ने भएको छ ।

एनपीएल अन्तर्गत आजै दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स आमने सामने हुदैछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै