• २०८३ कार्तिक १२ बिहीबार

राष्ट्रिय सभाको विपद् सम्बन्धी संसदीय विशेष समितिको बैठक बस्दै

राष्ट्रिय सभाको विपद् सम्बन्धी संसदीय विशेष समितिको बैठक बस्दै

काठमाडौँ । आज राष्ट्रिय सभा अन्तर्गतको भोटेकोशी एवम् कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठक बस्दैछ ।

बिहान ११ बजेदेखि सिंहदरबारमा बस्ने बैठकमा भोटेकोशी एवम् कालीगण्डकी करिडोर क्षेत्रमा गएको विपद्‌का सम्बन्धमा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग छलफलको कार्यसूची रहेको समितिले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै