• २०८३ कार्तिक १३ शुक्रबार

प्रहरी नियन्त्रणबाट छुटे पत्रकार विश्वमणि सुवेदी

प्रहरी नियन्त्रणबाट छुटे पत्रकार विश्वमणि सुवेदी

काठमाडौँ । प्रहरी नियन्त्रणमा रहेका पत्रकार विश्वमणि सुवेदीलाई छोडिएको छ ।

साइबर ब्युरोले सुवेदीलाई केहीबेर अघि छोडेको हो ।

उनलाई शुक्रबार दिउसो कार्यरत संस्था नेपाल प्रेसको कार्यालयबाट नियन्त्रणमा लिइएको थियो । नेपाल प्रेसले सुबेदीलाई केहि बेर अघि साइबर ब्युरोले छोडेको उल्लेख गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै