• २०८३ कार्तिक १६ सोमबार

जापानका प्रस्तावित राजदूत थापाको संसदीय सुनुवाइ आज हुदै

जापानका प्रस्तावित राजदूत थापाको संसदीय सुनुवाइ आज हुदै

काठमाडौँ । जापानका लागि प्रस्तावित नेपाली राजदूत जीज्ञानकुमार थापाको संसदीय सुनुवाइ आज हुने भएको छ ।

संसदीय सुनुवाइ समितिको बैठक आज दिउँसो ३ बजे सिंहदरबारस्थित सचिवालयमा बस्ने समितिले जानकारी दिएको छ । बैठकमा थापाको राजदूत पदका लागि प्रस्तावित नियुक्तिबारे सुनुवाइ गरिने समितिले जनाएको छ । यसअघि समितिले थापा बारे विवादित उजुरी परेपछि सुनुवाई होल्ड गरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै