• २०८३ कार्तिक १७ मंगलबार

लुम्बिनी लायन्सले टस जित्यो, पोखराले पहिला ब्याटिंग गर्दै

लुम्बिनी लायन्सले टस जित्यो, पोखराले पहिला ब्याटिंग गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा लुम्बिनी लायन्सले टस जितेको छ ।

लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् । योसँगै पोखरा एभेन्जर्सले पहिला ब्याटिंग गर्ने भएको हो ।

जारी प्रतियोगितामा लुम्बिनी लायन्सले २ खेलमा एक जित र एक खेल बर्षाले रद्ध हुदा अंक बाँडेको छ भने पोखरा एभेन्जर्सले आफ्ना शुरुवाती दुवै खेलमा हार बेहोरेको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै