• २०८३ कार्तिक १८ बुधबार

सुनको मुल्य बढ्यो, चाँदीमा गिरावट

सुनको मुल्य बढ्यो, चाँदीमा गिरावट

काठमाडौँ । नेपाली बजारमा आज सुनको मुल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ६ सयले बढेर दुई लाख ७५ हजार ६ सयमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार सुन प्रतितोला दुई लाख ७५ हजारमा कारोबार भएको थियो  । 

त्यस्तै, चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँले घटको छ । आज चाँदी प्रतितोला ३६५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि मंगलबार चाँदी ३६७५ रुपैयाँमा कारोबार भएको थियो ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै