सार्वजनिक स्थानमा यौनसम्पर्क गर्न सरकारकै अनुमति !

खरीबोट
ad

मेक्सिको । मेक्सिकोको एउटा सहरले खुल्ला स्थानमा यौनसम्पर्क गर्न  पाइने व्यवस्था गरेको छ । डेटिंग गएका युवायुवतीहरुले यौनसम्पर्क राखेको स्थानमा पुगेर प्रहरीले पैसा असुल्नथालेपछि सहरमा यस्तो नियम लागू गरिएको बताइएको छ । 

यस्तो नियमपछि प्रहरीले सार्वजनिक स्थान, गाडीभित्र सेक्स गर्ने जोडीलाई यत्तिकै समाउन सक्नेछैनन् तर कसैले औपचारिक रुपमा उजुरी गरेमा भने त्यस्ता जोडीलाई कानुन लाग्नेछ । कसैले आफूलाई केही फरक नपर्ने अवस्थामा भने खुल्ला स्थानमै जोडीहरुले यौनलिला गर्न पाउनेछन् । 

मेक्सिकोको दोस्रो ठूलो सहर गुआडालाजाराले यस्तो कानुन लगाएपछि विश्वको ध्यान तानेको हो । अगष्टदेखि यस्तो अनौठो नियम सहरमा लागू भएको हो । उक्त नियम सिटिजन मुभमेन्ट काउन्सिलर गुआडालुपे मोर्पिmन ओटेरोले प्रस्तुत गरेका थिए । 

सेक्सलाई माया साटासाटको रुपमा हेर्नुपर्ने उनको भनाइ छ । सार्वजनिक र निजी विश्वविद्यालयका ९० प्रतिशतभन्दा बढी विद्यार्थीले आफूहरुले सेक्स गरेको थाहा पाएपछि प्रहरीले बार्गेनिंग गरेर पैसा असुल्ने गरेको भन्दै सेक्सलाई अनुमति दिन माग गरेका थिए । 

तर यस्तो नियमको मेक्सिकोकै कतिपय पार्टीहरुले भने विरोध गरेका छन् । अन्य उपाय अपनाइनुको साटो यस्तो नियम लागू भएको भन्दै आलोचकहरु आक्रोशित भएका छन् । 

सम्बन्धित समाचार

१४ घण्टासम्म लगातार सम्भोग गर्न सक्ने जीव !

मेलबर्न । अस्ट्रेलियामा पाइने मस्र्युपाइल प्रजातिको जीव सेक्स (शारीरिक सम्पर्क)लगत्तै मर्ने गरेको पाइएको छ । त्यहाँको दैनिक पत्रिकामा प्रकाशित रिपोर्टका अनुसार वैज्ञानिकले यो जीवलाई लोपोन्मुख जीवको श्रेणीमा राख्ने निष्कर्षमा पुगेका

के यौनको लत साँच्चै एउटा रोग नै हो त ? 

अमेरिकी लेखक मार्क ट्वेनको एउटा भनाइ चर्चित छ । उनले भनेका थिए चुरोट छोड्न सजिलो थियो, मैले सयपटक छोडेँ । हुनसक्छ उनले यसो भनेकै थिएनन् कि । पछि उनको मृत्यु

‘निर्माताले मलाई सिधै सेक्सको प्रस्ताव राखे’

मुम्बई । बलिवुडमा अहिले कलाकारलाई हुने यौन शोषणका विषयमा नयाँ बहस सुरु भएको छ ।  कोरियोग्राफर सरोज खानले बलिवुडमा ‘काष्टिङ कोच’ अर्थात फिल्ममा अभिनयका लागि यौन शोषणको विषयमा विवादित बयान दिएपछि

हिलारी क्लिन्टनको ‘झूटो सेक्स भिडियो’ले इन्टरनेटमा तहल्का पिटेपछि ... 

एजेन्सी । वेबका विषयवस्तुहरुको रेटिङ तथा यसबारे विश्लेषण गर्ने अमेरिकी वेबसाइट रेडिटले आफ्ना ९ सय ४४ वटा एकाउन्टमाथि प्रतिबन्ध लगाएको छ । यसमा चर्चित डेमोक्र्याट तथा गत राष्ट्रपतीय निर्वाचनकी पराजित प्रतिस्पर्धी