सीपेक पाकिस्तानको आर्थिक भविष्य : पाकिस्तानी सेना प्रमुख

खरीबोट
ad

पाकिस्तान । पाकिस्तानका सेनाप्रमुख जनरल कमार जाभेद बजवाले चीन–पाकिस्तान आर्थिक करिडोर (सीपेक) पाकिस्तानको आर्थिक भविष्यसँग जोडिएको बताए । पाकिस्तानका लागि चिनीया राजदूतसँगको भेटमा सेनाप्रमुख बजवाले सीपेकको सुरक्षामा कुनै सम्झौता नहुने स्पष्ट पारे ।

बेलायतस्थित फाइनान्सियल टाइम्सले पाकिस्तानको सत्तारुढ दल पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई)ले चीन–पाकिस्तान आर्थिक करिडोरका विषयमा चीनसँग नयाँ सम्झौता गर्ने तयारी गरेको समाचार प्रकाशन गरेको थियो ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले ६२ अर्ब डलरको सीपेक परियोजनाका बारेमा समीक्षा गर्न नौ सदस्यीय समिति पनि हालैमात्र गठन गरेका छन् । यो परियोजनाले चिनीया कम्पनीहरुलाई बढी लाभ पु¥याएको आक्षेप लाग्दै आएको छ ।

यहीबीच, पाकिस्तान र चीनबीच आइतबार भएको मन्त्रिस्तरीय वार्तामा सीपेक परियोजनामा तेस्रो मुलुकका लगानीकर्तालाई पनि आमन्त्रित गर्ने सहमति भएको छ ।

सम्बन्धित समाचार

एशिया कप : भारतको बलिङका अगाडी पाकिस्तानी ब्याटिंग ध्वस्त, भारतले पायो १६३ रनको लक्ष्य 

काठमाडौँ।  एशिया कप अन्तर्गत अहिले भइरहेको भारत र पाकिस्तानबीचको खेलमा पाकिस्तानएल भारतलाई १६३ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिंग गरेको पाकिस्तानले ४३.१ ओभरमा अल आउट हुदै १६२ रन

पाकिस्तानी अदालतद्वारा पूर्वप्रधानमन्त्री शरिफलाई रिहा गर्न आदेश 

दक्षिण एसिया । एउटा पाकिस्तानी अदालतले पूर्वप्रधानमन्त्री नवाज शरिफलाई थुनामुक्त गर्ने आदेश गरेको छ । उनी दुई महिनाअघिमात्रै १० वर्षे जेल सजाय भुक्तानीका लागि थुनामा रहेका थिए ।  उनीमाथि भ्रष्टाचारको आरोप

एशिया कपमा भारतलाई कडा टक्कर दिएर बाहिरियो हङकङ, आज भारत र पाकिस्तान खेल्दै 

काठमाडौँ। एशिया कपमा हङकङले भारतलाई कडा चुनौती दिदै बाहिरिएको छ।  गएराती भएको खेलमा हङकङ भारतसँग २६ रनले पराजित भएपनि भारतलाई कडा टक्कर दिएको थियो।  भारतले दिएको २८६ रनको लक्ष्य पछाएको हङकङले

एशिया कपमा हङकङको खराब सुरुवात, पाकिस्तान ८ विकेटले विजयी 

काठमाडौँ।  एशिया कप अन्तर्गत पाकिस्तानले हङकङलाई पराजित गरेको छ।  गएराती भएको खेलमा हङकङ पाकिस्तानसँग ८ विकेटले पराजित भएको छ। हङकङले दिएको ११७ रनको लक्ष्य पछायाएको पाकिस्तानले २३.४ ओभरमा २ विकेट