• २०८१ बैशाख १४ शुक्रबार

प्रभुु इन्स्योरेन्स कम्पनी र वयोधा हस्पिटलबीच सम्झौता

kharibot

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेड र वयोधा हस्पिटल्स प्रालिबीच नगदरहित सेवासम्बन्धी सम्झौता भएको छ ।

सम्झौतामा प्रभुुकातर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य तथा वयोधा हस्पिटल्सका तर्फबाट महाप्रवन्धक उत्तम थापाले हस्ताक्षर गरेका हुन् । 

सम्झौताअनुसार प्रभु इन्स्योरेन्सबाट औषधोपचार बीमा गराउने ग्राहकहरुले वयोधा हस्पिटल्समा भर्ना भई औषधोपचार गराउँदा साथमा नगद नभएता पनि बीमालेखको सीमासम्म नगदरहित सुविधाप्राप्त गर्न सक्नेछन् । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै