• २०८१ बैशाख १७ सोमबार

रसायनशास्त्रतर्फको नोबेल पुरस्कार प्रोटिन अनुसन्धान गरेका तिन वैज्ञानिकहरुले जिते 

kharibot

काठमाडौं । यो वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार तीनजना वैज्ञानिकहरुलाई संयुक्तरुपमा प्रदान गरिने भएको छ ।

अमेरिकाका फ्रान्सिस् आर्नोल्ड र जर्ज पी स्मिथ तथा बेलायतका ग्रेगोरी विन्टरले प्रोटिन अनुसन्धानमा गरेको योगदानको कदर गर्दै बुधबार यो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो ।

यी रसायनशास्त्रीहरुले नयाँ प्रोटिन बनाउने प्रविधिको प्रयोग गरेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै