• २०८१ बैशाख १५ शनिबार

च्याम्पियन बन्यो नेपाल !

kharibot

काठमाडौँ। नेपाल आईसीसी टि-२० विश्वकप एसिया ( पूर्वी ) छनौट प्रतियोगिताको विजेता बनेपछि तस्बीर खिचाउदै । प्रतियोगिताको अन्तिम खेलमा सिंगापुरसँगको खेल वर्षाले बाधा पुर्याएपछि नेपालले सिंगापुरले एक एक अंक बाढ्दै प्रतियोगितामा अपराजित भएका छन्। अंक तालिकामा ११-११ अंक रहेपनि नेट रन-रेटको आधारमा नेपाल शिर्ष स्थानमा रहदै नेपाल विजेता बनेको छ । तस्बीर : रमन शिवाकोटी।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै