• २०८१ बैशाख १४ शुक्रबार

'घर जलेर आज खरानी भो सबै' !

kharibot

तस्बिर : एपी/रासस

सोमालियाको राजधानी मोगादिसुमा ठूलो विस्फोटपछि शव नजिकै उभिइरहेका मानिस र पृष्ठभूमिमा ट्रक बमले क्षतविक्षत पारेका घरहरु ।

यो गत वर्षको फाइल तस्बिर हो । १ वर्षअघि गराइएको घातक ट्रक बममा परी ५ सयभन्दा धेरै मानिसको मृत्यु भएको थियो ।

सोमालियामा अल शहाव नामको आतंकवादी संगठनले राजधानीमा विस्फोट गराउने गरेको छ ।

घटनाको वार्षिक उत्सव पारेर मृतकको सम्झना गर्नुका साथै १ मिनेट मौनधारण गरिएको थियो ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै